राजनीति
दैलेख: नेकपा माओवादी केन्द्र दैलेखले पनि २८ औं जनयुद्ध दिवस बनाएको छ । सरकारले राष्ट्रब्यापी निर्णय गरे अनुसार सोमबार पार्टी कार्यालय रामपूरमा स्थापना दिवस मनाएको हो । पार्टी कार्यालयमा बनाइएको जनयुद्ध दिवसमा देश र जनताको...
पुरा पढ्नुहोसजनताको अधिकार केन्द्रकृत रहेको भन्दै मुलुकमा ०७४ सालमा संघीय व्यवस्था अनुरुप मुलुकमा तीन तहका सरकार रहने संवैधानिक व्यवस्था छ । जनतालाई घर आगनमा सरकारले दिने सेवा पु¥याउने भन्दै करिव ६ वर्ष अघि लागू भएको...
पुरा पढ्नुहोसप्रारम्भ नेपालमा बेरोजगार र गरिबीको अवस्था अत्यन्त नाजुक छ । देशमा रहेका कलकारखाना उद्योगहरू निजीकरणका नाममा निजी क्षेत्रलाई सुम्पिइएको छ । बचेका केही उद्योगहरू पनि ऊर्जाको कमीलगायत अन्य सरकारी नीतिका कारण धराशायी बन्दै गएका छन्...
पुरा पढ्नुहोसदैलेख : दैलेखका द्वन्द्वपीडितहरूले तत्कालीन द्धन्द्ध समाधान भएको यतिका वर्ष पुग्दा समेत न्याय नपाएको गुनासो गरेका छन् । नेपालको संक्रमणकालीन न्यायमा परिपूरण र पुनसर््थापना न्याय सम्बन्धी शनिबार दैलेखका द्वन्द्व पीडितसँग गरिएको बैठकमा उनीहरूले यस्तो...
पुरा पढ्नुहोसदैलेख : दैलेख सदरमुकामको नारायण नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गरिएको छ । नगरपालिकाको नारायण बहुमुखी क्याम्पसमा जिल्लाका सुरक्षा निकायले क्याम्पस मैदानमा विपद् उद्धार नमुना अभ्यास गरेका हुन् । गर्मी यामको सुरुवातसँगै आगलागी जन्य...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा...
पुरा पढ्नुहोसनेपालको संविधान, २०७२, संघीयता कार्यान्वयन र नयाँ शासकीय संरचना निर्धारणपश्चात् दुइटा निर्वाचन सम्पन्न भइसकेका छन् । संविधानको प्रस्तावनामार्फत सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र...
पुरा पढ्नुहोससमग्र मुलुकको भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिकामा खेल्दै आइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा सरकारी निकायलाई जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवद्र्धन गराउने भूमिकामा रहेको महालेखापरीक्षकको कार्यालयले प्रत्येक वर्ष सुशासन प्रवद्र्धनका लागि नेपाल सरकारलाई महत्वपूर्ण सुझाव...
पुरा पढ्नुहोसदैलेख: आर्थिक अभावका कारण न्यायमा पहुँच पु¥याउन नसकेका नागरिकहरुलाई न्यायमा पहुँच बृद्धि गर्ने प्रतिवद्धता गरिएको छ । जिल्ला स्तरमा गरिएको अन्तरक्रियामा यस्तो प्रतिवद्धता गरिएको हो । जिल्ला न्यायाधीश बलराम लम्सालले आर्थिक अभावकै कारण न्याय पाउने...
पुरा पढ्नुहोसदैलेख: कर्णाली प्रदेशकै ज्येष्ठ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा निधन भएको हो । उनी ७६ वर्षको उमेरका थिए । स्वास्थ्यमा...
पुरा पढ्नुहोस





